Parbat Gurung

मेरो बारेमा - पार्वत गुरुङ

संक्षिप्त परिचय

अनुभव र सक्षमताबाट सिँचित

पार्वत गुरुङ नेपाली राजनीतिमा इमान्दार र कर्मशील राजनीतिज्ञका रुपमा सुपरिचित नाम हो । उहाँ सदैव जनताप्रति समर्पित र सेवाभावले ओतप्रोत राजनीतिक व्यक्तित्व हुनुहन्छ । उहाँको संघर्षपुर्ण जीवन, स्वच्छ छवि र नागरिक केन्द्रित कार्यसम्पादनले उहाँलाई कर्मठ राजनीतिक पात्रका रुपमा परिचित गराएको छ । दोलखामै जन्मिएर दोलखालीकै हितका लागि जीवन अर्पण गर्नुभएका उहाँको नेतृत्व र पहलमा दोलखामा उल्लेखनिय उपलब्धीहरु हाँसिल भएका छन् । सुशासन, समानता र समृद्धि उहाँको राजनीतिक कर्म यात्राको मुल मर्म हुन् । उहाँ संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य र मन्त्री पदमा रहँदा उहाँको पहलमा भएका कामको प्रभाव देशैभर रह्यो र रहिरहेको छ ।
राजनीतिक यात्रा

राजनीतिक तथा सामाजिक यात्रा

मेरो जन्म र बाल्यकाल सोलुखुम्बुकै माटोमा बित्यो। व्यवसायको सिलसिलामा काठमाडौँ र अन्तर्राष्ट्रिय मञ्चहरूमा पुगे पनि मेरो मन सधैं सोलुमै रह्यो। म राजनीतिलाई पेशा मान्दिनँ, यो निस्वार्थ सेवा हो। चुनावको बेला मात्र होइन, कोभिड-१९ को महामारी लगायतका विपतमा पनि म सधैं सोलुबासीको साथमै उभिएको छु। नेपाली कांग्रेसभित्र पुस्तान्तरण र युवा (Gen-Z) को आवाजलाई आत्मसाथ गर्दै, गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूको भिजनसँग मेरो ‘एक्सन’ जोडेर म मैदानमा छु।

दृष्टि, लक्ष्य र प्रतिबद्धता

दृष्टि, लक्ष्य र प्रतिबद्धता

सुशासन र भ्रष्टाचारमुक्ति

राजनीतिबाट मलाई १ रुपैयाँ कमाउनु छैन। मेरो उम्मेदवारी कमिसनतन्त्र अन्त्यका लागि हो।

समावेशी विकास

सोलुका ८ वटै पालिकालाई समान रूपमा जोड्ने वैज्ञानिक सडक सञ्जाल र पूर्वाधार।

जनमुखी राजनीति

शासक होइन, सेवक बनेर काम गर्ने। जनतालाई सधैं शिरमा राख्ने।

आर्थिक क्रान्ति

क्लाइमेट फाइनान्स', 'स्की-भिलेज', र 'ग्रीन डाटा सेन्टर' जस्ता आधुनिक परियोजनामार्फत गाउँमै रोजगारी सिर्जना गर्ने।