Parbat Gurung

पार्वत गुरुङ

समृद्ध नेपाल, सुदृढ दोलखा जनताको विश्वासका साथ।

पार्वत गुरुङ – नेकपा (एमाले) का केन्द्रीय नेता, प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री।

पार्वत गुरुङ

नारा होइन
नीति र परियोजना !

पार्वत गुरुङ – प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमाले, दोलखा

नेतृत्वको स्पष्ट दिशा

दोलखा र दोलखाबासीको हित, खुशी र उन्नतीका लागि समर्पित राजनीतिज्ञ

म पार्वत गुरुङ । विगत झण्डै ४ दशकदेखी नेपाली समाजको उन्नतीका लागि राजनीतिक, सामाजिक भुमिकामा क्रियाशिल रहँदै आएको छु । दोलखाको सुरीमा जन्मिएको र हुर्किएको म दोलखाको माटो र दोलखाबासीको भावनासंग एकदम नजिक छु । संविधासभा सदस्य, सांसद र मन्त्री पदमा रहँदा आर्थिक पारदर्शितालाई सदैव कायम गर्न सकेँ । भ्रष्ट्राचारले राज्यका अधिकांश संरचनाहरुलाई जर्जर बनाइरहेको अवस्थामा आर्थिक रुपमा स्वच्छ छवी कायम राख्दै ईमान र नैतिकताबाट कत्ति पनि बिचलित नभई देश र जनताको सेवक बनेँ । म कर्ममा विश्वास गर्छु । त्यसैले मैले राजनीतिमार्फत जीविकोपार्जन होइन, जीविकोपार्जनका लागि उत्पादन र व्यवसाय गर्दै राजनीतिलाई सेवाको रुपमा अघि बढाएको छु । आफ्नो गर्विलो विगत स्वच्छ सामाजिक छविको जगमा उभिएर दोलखाको दिगो विकासका लागि गर्नुपर्ने बाँकी कामहरु पुरा गर्ने नयाँ जोश, उर्जा र संकल्पका साथ यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट प्रत्यक्ष तर्फ उम्मेदवार बनेको छु । यस अघि झैँ तपाइँहरुले अमुल्य मत प्रदान गरि बिजयी गराउनुहुनेछ भन्ने कुरामा म पुर्ण विश्वस्त छु ।
पछिल्लो गतिविधि

जनताप्रति सदैव कटिबद्ध नेतृत्व

दोलखामा विकास आयोजनाको अनुगमन

स्थानीय तहमा सञ्चालन भइरहेका पूर्वाधार तथा सामाजिक विकास योजनाको निरीक्षण गर्दै जनप्रतिनिधि र स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद तथा सुझाव संकलन।

पछिल्लो गतिविधि

जनताप्रति सदैव कटिबद्ध नेतृत्व

दोलखामा विकास आयोजनाको अनुगमन

स्थानीय तहमा सञ्चालन भइरहेका पूर्वाधार तथा सामाजिक विकास योजनाको निरीक्षण गर्दै जनप्रतिनिधि र स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद तथा सुझाव संकलन।

फोटो / भिडियो हाइलाइट

नेतृत्वका जीवित क्षणहरू।

कार्यक्रम, सम्बोधन र जनसम्पर्कका झलकहरू।

फोटो ग्यालेरी

भिडियो ग्यालरी

दोलखामा जनसंवाद कार्यक्रम

स्थानीय नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया तथा विकास योजनाबारे छलफल।

युवा सशक्तीकरण विशेष सम्बोधन

युवा पुस्तालाई नेतृत्व, उद्यमशीलता र राष्ट्र निर्माणतर्फ प्रेरित गर्ने सन्देश।

युवा सशक्तीकरण विशेष सम्बोधन

युवा पुस्तालाई नेतृत्व, उद्यमशीलता र राष्ट्र निर्माणतर्फ प्रेरित गर्ने सन्देश।