युवा सशक्तीकरण कार्यक्रममा सहभागिता युवा पुस्तालाई नेतृत्व, उद्यमशीलता र राष्ट्र निर्माणतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सक्रिय सहभागिता।
संसदमा राष्ट्रिय मुद्दामा धारणा समसामयिक राष्ट्रिय विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै संसदमा सम्बोधन तथा नीतिगत सुझाव राख्नु भयो।