Parbat Gurung

उपलब्धि

उपलब्धि

पार्वत गुरुङका प्रमुख योगदानहरू

राजनीतिक उपलब्धि

म संविधानसभा सदस्यको भुमिकामा रहँदा

वि.सं. २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा दोलखाबासीले अत्यधिक मतले बिजयी गराएसंगै मेरो भुमिका संविधासभा सदस्यका रुपमा रह्यो । २०६४ सालमा भएको संविधानसभा निर्वाचन र त्यसपश्चात गठिन संविधानसभाले परिवर्तित व्यवस्था र आम नागरिकको भावना बमोजिमको संविधान जारी गर्न नसकेपछि, २०७० सालमा भएको निर्वाचनबाट निर्वाचित भएर आएका संविधानसभा सदस्यको काँधमा संविधान बनाउने र जारी गर्ने अभिभारा आयो । मैले संविधानसभा सदस्य रहँदाको अवधिमा नेपालको संविधान लेखन र लागु गर्ने हरेक चरणमा आफ्नो योग्यता, क्षमता र विवेक प्रयोग गरि भुमिका खेलेँ । जहाँ पुरा देश साथै दोलखा र दोलखालीको भावना भन्दा बाहिर गएर मैले कहिल्यै कुनै पनि बिचार र विवेक प्रस्तुत गरिन । साथसाथै एउटा सांसदको रुपमा आफ्ना मतदाताहरुप्रति जिम्मेवार हुँदै विभिन्न क्षेत्रको समानुपातिक विकास निर्माणको पहल समेत गरेँ ।

मन्त्रीकालीन काम

जिम्मेवारीमा परिणाममुखी कार्यसम्पादन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत नागरिक एपतर्जुमा गरि कार्यान्वयनमा ल्याइएको ।
  • इन्टरनेट सेवालाई ‘अत्यावश्यक सेवा’ अन्तर्गत राख्ने कानुन निर्माण ।
  • स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालय र क्याम्पस तथा पालिकाहरूमा निशुल्क इन्टरनेट उपलब्ध गराउने कार्य शुरुवात ।
  • नेपालको आफ्नै भूउपग्रह प्रणाली स्थापनाका लागि पहिलोपटक बजेट र कार्यक्रम शुरुवात ।
  • मोबाइलमार्फत हुने आपराधिक गतिबिधि नियन्त्रण गर्न ःयदष्भि म्भखष्अभ ःबलबनझभलत क्थकतझ ९ःम्ःक्० सञ्चालन ।
  • नेपाली कलाकार तथा रंगकर्मीलाई प्रवद्र्धन गर्न ‘क्लिनफिड प्रणाली’ शुरुवात ।
  • नेपाल टेलिभिजनलाई अन्तराष्ट्रियस्तरको बनाउन ‘एनटिभी वल्र्ड च्यानल’को शुरुवात ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

म महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको भुमिकामा रहँदा भएका प्रमुख कामहरुः
  • दुर्गमका ११० पालिकाका गर्भवती महिलाको हेलिकप्टर मार्फत आकस्मिक उद्धार र सुत्केरी पश्चात २० हजार सहयोग दिने कार्यको सुरुवात ।
  • १५ लाख किशोरीलाई निशुल्क स्यानेटरी प्याड उपलब्ध गराउनका लागि मर्यादित महिनावारी प्रवद्र्धन कार्यक्रम शुरुवात ।
  • महिला उद्यमशीलताको प्रवद्र्धनका लागि ‘राष्ट्रिय महिला समुन्नती प्रतिभा पुरस्कार’ को शुरुवात ।
  • ‘सडक बालबालिका मूक्त’ देश बनाउन आवश्यक नीति निर्माण र बजेट विनियोजन ।
  • भ्रष्टाचारले ग्रस्त नेपाल रेडक्रस सोसाइटीमा मन्त्रालयको हस्तक्षेप र पुनर्गठन मार्फत समस्या समाधान ।
  • बाल मन्दिरको जग्गा लिज प्रकरणमा छानबिन र कारबाहीको सिफारिस ।
क्षेत्रीय विकास योगदान

दोलखाको समग्र विकासमा निरन्तर पहल

दोलखा जिल्लाको भौतिक, सामाजिक र आर्थिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा पहल:
  • सडक तथा पूर्वाधार विकास
  • शिक्षा तथा स्वास्थ्य संस्थाको स्तरोन्नति
  • पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगारी सिर्जना
  • विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सक्रिय समन्वय

स्थानीय आवश्यकतालाई राष्ट्रिय योजनासँग जोड्दै समावेशी विकासको आधार तयार गर्ने प्रयास निरन्तर जारी छ।